Меню

Echoes Valley - Juna Ko Chayama

Зарубежные тексты песен | Просмотров: 0


Echoes Valley - Juna Ko Chayama - lyrics

(Saugan)
थाके छ मन, आउन बिसम्न
चिम्लेर आँखा, यो संसार बिर्सम्न

(Umesh dai)
फेरिन्छ समय, बद्लिन्छ मन
छाडि देउ सबै, जुनकाे छायामा

जुनकाे छायामा, जुनकाे छायामा

(Mansing)
जुन र तारा, चम्केकै छ
हिड्ने हाे एक्लै, अरु को नै चाहिन्छ र ?

जुनकाे छायामा, जुनकाे छायामा
जुनकाे छायामा, जुनकाे छायामा

(Razj)
जाेडिन्छ साथ, छाेडिन्छ हात
सुख र दुःख, के जिन्दगी यस्तै नै हाे र ?

(Umesh dai)
दुखाउ छ चित्त, तर कहाँ देखिन्छ र
पर्खाउ है एक्छिन, बिस्तारै हराउ छ

जुनकाे छायामा, जुनकाे छायामा
जुनकाे छायामा, जुनकाे छायामा
जुनकाे छायामा, जुनकाे छायामा
जुनकाे छायामा, जुनकाे छायामा

जुनकाे छायामा, जुनकाे छायामा
जुनकाे छायामा, जुनकाे छायामा


Все тексты песен Echoes Valley